Logo

तेलुगूका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन



Spread the love

एजेन्सी। साउथ इण्डियन (तेलुगू)का चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षको उमेरमा आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातबाट निधन भएको हो ।

जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए ।

जयप्रकाश रेड्डीले सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्