Logo

नेपालमा ९ सय २ कोरोना संक्रमित थपिए



Spread the love

२३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १०६११ पिसिआर परीक्षणमा थप ९०२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४८ हजार १ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्