Logo

काठमाडौं उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए



Spread the love

२३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९०२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ३०० भक्तपुरका ५८ र ललितपुरका ३८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्