Logo

कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि



Spread the love

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमित भएका छन् । आज गरिएको स्वाब परीक्षणमा कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनमा कुनै समस्या नदेखिएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्