Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२४ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ८ सय ७८ जनाको मृत्यु भएको छ भने २ करोड ७७ लाख २२ बढी संक्रमित भएका छन् । १ करोड ९८ लाख १३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३०६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ३ सय २२ जनाको मृत्यु भएको छ भने २ लाख ४१ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४९८
ब्राजिल -५१६
रसिया -१२२
इटली -१०
जर्मनी -४
भारत -११०७
बेलायत -३२
चिलि -३०
इरान -१३२
अर्जेन्टिना -२७६
पाकिस्तान -५
साउदी अरेबिया -३०
मेक्सिको -२२३
स्पेन -७८
फ्रान्स -३८
टर्की -५२
बंगलादेश -३६
युक्रेन -५७
दक्षिण अफ्रिका -८२
कोलम्बिया -२०२
फिलिपिन्स -२६
इजिप्ट -१९
डोमोसियन रिपब्लिक -२५
इराक -६८
इन्डोनेसिया -१००
रोमानिया -४१
बोलिभिया -४६
इक्वेडर -५१
बेलारुस -५
ग्वाटेमाला -४८
नेदरल्याण्ड -१
युएई -१
कुबेत -२
बेल्जियम -२
ओमान -८
स्विडेन -४
जापान -१४
पानामा -८
इजरायल -१४
क्यानडा -७
पोर्चुगल -३
नाइजेरिया -६
बहराइन -२
अर्मेनिया- ३
स्विजरल्याण्ड -४
अल्जेरिया -९
होन्डुरस -१६
उव्जेकिस्तान -३
माल्दोभा -१३
अफगानिस्तान -३
नेपाल -६
सर्बिया -२
अस्ट्रिया -१
आयरल्याण्ड- १
कोस्टा रिका -२१
इथियोपिया -१६
अजरबैजान -१
पोल्याण्ड-१२
मोरक्को -३३
अस्ट्रेलिया -८
चेक्भिया -४
एल साल्भाडोर -१
प्यालेस्टाइन -६
दक्षिण कोरिया -५
लेबनान -७
पाराग्वे -१४
बोस्निया -५
ग्रिस- १
क्रोएसिया -२
सेनेगल -१
मडागास्कर -४
जिम्बाबे -८
लिबिया -१८
नर्थ मेसोडोनिया -८
बुल्गेरिया -१५
अल्वानिया -२
गुनिया -१
हंगेरी -१
मोन्टेग्रो -३
ट्युनिसिया -२
इस्वातिनि -२
हङकङ -१
कंगो -१२
निकारागुवा -३
मोजाबिक्यू -१
रुवान्डा -१
क्युबा -२
युगान्डा -२
सिरिया -३
बहमास -१
जमैका -१
अंगोला -४
ट्रिनिडाड एण्ड टोबागो- २
जोर्डन -२
दक्षिण सुडान -१
सियरा लियोनी -१
यमन -३
म्यानमार- २
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्