Logo

बाँकेमा कोरोनालाई जितेर ७७ जना घर फर्किए



Spread the love

२४ भदौ, बाँके। बाँकेका विभिन्न आईसोलेसन सेन्टरबाट आज ७७ जना कोरोना मुक्त भै घर फर्किएका छन् । बाँकेमा हालसम्म ९ सय १५ जना डिस्चार्ज भएका छन् ।

कोरोना मुक्त हुनेमा भेरी अस्पताल नेपालगन्जका १ जना डाक्टर, १ जना नर्स र कोहलपुरस्थित कौशिल्यानगर ब्यारेकका ५१ जना नेपाली सेना समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्