Logo

कंगना रनावतलाई मोदी सरकारको झुटाे आश्वासन, बीएमसीले भत्काउन थाल्यो कार्यालय



Spread the love

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनावतको पाली हिलस्थित कार्यालय भवनलाई बीएमसीले भत्काउन थालेको छ । बुधवार बीएमसीको टोली जेसीबी र मजदूरहरूलाई लिएर कंगनाको कार्यालय तोडिरहेको छ ।

कंगनाको कार्यालय भवमा अनेकौं अवैध निर्माण गरिएकाले कारवाही चलाइएको बीएमसी अधिकारीहरूले जनाएका छन् ।

उनले भवन भत्काउनबाट रोक्नका लागि दिएको निवेदन खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्