Logo

‘गोबर र माटो खेलाएर खेलाएर हुर्केकी हुँ, मलाई कोरोनाले छुन सक्दैन’



Spread the love

एजेन्सी। भारतको मध्य प्रदेशकि मन्त्री इमारती देवीले आफू गाईको गोबर र माटो खेलाएर हुर्केकाले कोरोनाले केही असर नगर्ने दाबी गरेकी छन् । उनले यस्तो अभिव्यक्ति दिएको भिडियो भाइरल भएको छ । आफुलाई कोरोना लागेको भनी मिडियाले गलत खबर दिएको उनले बताईन्।

साथै, बाध्य बनाइएकाले मात्र आफूले मास्क लगाएको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्