Logo

यस्तो अवस्थामा भटमासको सेवन निक्कै खतरनाक !



Spread the love

भटमास, जसलाई प्रोटिनको स्रोत मानिन्छ । यसको अतिरिक्त भटमासमा भिटामिन–ए पनि भरपुर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ ।

त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ ।भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ ।
यि व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन ।
सुत्केरी महिला
गर्भवती महिला या स्तन पान गराइरहेकी महिलामा भटमासमा पाइने एमिनो एसिडले चक्कर आउने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।
छालाको रोग
यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।
मिर्गौला सम्बन्धी रोग
जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जेहेर समान हुन्छ ।
क्यान्सर
जो व्यक्तिलाई मूत्राशय (यूरिन) को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ ।
मधुमेह
यदि तपाईंलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् ।

प्रतिक्रिया दिनुहोस्