Logo

बुधबार नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १११६७ पिसिआर परीक्षणमा थप १०८१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४९ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्