Logo

काठमाडौं उपत्यकामा ४६४ कोरोना संक्रमित थपिए



Spread the love

२४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ३९४ भक्तपुरका ३६ र ललितपुरका ३४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्