Logo

भूकम्पको धक्का



Spread the love

२४ भदाै, धादिङ – धादिङमा भूकम्प गएको छ । बुधबार धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रले जानकारी दिए अनुसार बुधबारको भूकम्प २०७२ सालको गोरखा भूकम्पको पराकम्प हो ।

प्रतिक्रिया दिनुहोस्