Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२५ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ७ सय ९ सय १८ जनाको मृत्यु भएको छ भने २ करोड ८० लाख १९ बढी संक्रमित भएका छन् । २ करोड ९५  हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३१२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार २ सय २७ जनाको मृत्यु भएको छ भने २ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२०९
ब्राजिल -११३६
रसिया -१४२
पेरु -११३
इटली -१४
जर्मनी -१
भारत -११६८
बेलायत -८
चिलि -२०
इरान -१२७
अर्जेन्टिना -२५३
पाकिस्तान -९
साउदी अरेबिया -३८
मेक्सिको -७०३
स्पेन -३४
फ्रान्स -३०
टर्की -५५
बंगलादेश -४१
युक्रेन -४५
दक्षिण अफ्रिका -८२
कोलम्बिया -२३६
फिलिपिन्स -७०
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -२५
इराक -७५
इन्डोनेसिया -१०६
रोमानिया -५१
बोलिभिया -४३
इक्वेडर -७४
बेलारुस -५
ग्वाटेमाला-७
नेदरल्याण्ड-२
युएई -२
कुबेत -४
बेल्जियम -३
ओमान -९
स्विडेन -४
जापान -१६
पानामा -९
इजरायल -१४
क्यानडा -२
पोर्चुगल -३
नाइजेरिया -३
भेनेजुयला- ८
बहराइन -१
अर्मेनिया -२
स्विजरल्याण्ड- १
अल्जेरिया -१०
होन्डुरस -११
उव्जेकिस्तान- ८
किर्गिस्तान -१
माल्दोभा -९
अफगानिस्तान -२
नेपाल -६
सर्बिया -१
केन्या -८
आयरल्याण्ड -३
कोस्टा रिका -१२
इथियोपिया -१७
अजरबैजान- ३
पोल्याण्ड -११
मोरक्को -२६
अस्ट्रेलिया-११
चेक्भिया -३
एल साल्भाडोर -५
प्यालेस्टाइन -२
दक्षिण कोरिया- ३
लेबनान -५
पाराग्वे -११
बोस्निया- ६
ग्रिस- ३
क्रोएसिया- ३
सेनेगल -१
जाम्बिया -३
जिम्बाबे -४
मौरिटानिया -१
लिबिया -१०
नर्थ मेसोडोनिया -३
बुल्गेरिया -१०
अल्वानिया -१
हंगेरी -२
नामिबिया -२
ताजिकिस्तान -१
माल्दिभ्स -२
फिनल्याण्ड -१
मोन्टेग्रो -२
इस्वातिनि -१
रुवान्डा -१
काबो भेर्डे -१
रुवान्डा -१
सिरिया -३
बहमास -४
ग्वाटेल्यौपा -५
जमैका -२
अंगोला -२
माली -१
म्यानमार -२
टोगो -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्