Logo

एसिड हान्नेविरुद्ध कडा कानुन बन्दै, १५ दिनभित्र मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन



Spread the love

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाइने जानकारी दिएका छन् ।

यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

देशभरिका एसिड पीडितहरूसङ छलफल गरेर प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्