Logo

तिन जिल्लामा थपिए १४ जना कोरोना संक्रमित



Spread the love

२६ भदौ, पर्सा। शुक्रबार तिन जिल्लामा थपिए १४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका गरी थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

२ सय ९४ वटा स्वाब परीक्षण गरिएकोमा पर्साका २, बाराका ११ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको चौरसियाले बताए।

प्रतिक्रिया दिनुहोस्