Logo

दक्षिण कोरियामा २५ लाखको रोजगारी गुम्यो



Spread the love

एजेन्सी। दक्षिण कोरियामा कोरोना माहामारी पश्चात झण्डै २५ लाखले रोजगारी गुमाएका छन् । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार कोरियाको बेरोजगारी दर गत अगष्टमा शुन्य दशमलब एक प्रतिशतले वृद्धि भएर हाल तीन दशमलब एक प्रतिशत पुगेको छ ।

कोरोना माहामारीका कारण निर्यात घट्दा साना कम्पनी देखिएको हो । यसको प्रतक्ष्य असर कोरियामा कार्यरत नेपालीमा पनि परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्