Logo

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती कारागारमै बस्नुपर्न



Spread the love

एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेकी रिया चक्रवर्ती र उनका भाइ शोविकको धरौटी निवेदन खारेज गरिएको छ ।

मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कार्टले रियाको निवेदन खारेज गरेको हो ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई तीन दिनअघि पक्राउ गरेको थियो ।

अब उनी केही समय अझै जेलमै बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्