Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती कारागारमै बस्नुपर्न



एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेकी रिया चक्रवर्ती र उनका भाइ शोविकको धरौटी निवेदन खारेज गरिएको छ ।

मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कार्टले रियाको निवेदन खारेज गरेको हो ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई तीन दिनअघि पक्राउ गरेको थियो ।

अब उनी केही समय अझै जेलमै बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्