Logo

नेपालमा थपिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित



Spread the love

२६ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ थप १४५४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्