Logo

प्राधिकरणमा कुलमानलाई पुनः नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री अन्ततः राजी भए



Spread the love

२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्‍याउने तयारी थालिएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ ।

कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएको स्रोतले बतायो ।

कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्