Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२७ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शनिबार भरतपुरको सरकारी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शुक्रबार १ हजार २ सय ४६ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता cजना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ६२० जना, रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुर, ललितपुर, भक्तपुरका ३८/३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४/१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जना, दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ७५२
मोरङ– १,९३०
सुनसरी– १,२८६
उदयपुर– १६०
इलाम– १०३
पाँचथर– २७
तेह्रथुम– ३२
धनकुटा– ५३
भोजपुर– २४
खोटाङ– ४३
ओखलढुङ्गा– ७३
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २०
पर्सा– १,९९१
बारा– १,२५६
रौतहट– २,१२८
सर्लाही– २,१२५
मोहत्तरी–१,४४१
धनुषा– १,८६६
सिराहा– ७११
सप्तरी– ९४५
चितवान– १,२०१
धादिङ– २९२
रसुवा– २०
नुवाकोट– १०४
सिन्धुपाल्चोक– १३७
दोलखा– ९३
रामेछाप– १०८
काभ्रेपलाञ्चोक– ३९६
ललितपुर– १०६६
भक्तपुर– ८६७
काठमाडौँ– ८,२२८
सिन्धुली– ९४
मकवानपुर–७२२
पूर्वी नवलपरासी– ४०३
तनहुँ– ३५१
स्याङ्जा– ३७६
पर्वत– ११९
बाग्लुङ– ३४३
कास्की– ५५५
लमजुङ– २७७
गोरखा– २८९
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ५५२
रुपन्देही– १,५१४
पाल्पा– ६६४
कपिलवस्तु– १,२६०
अर्घाखाँची– ३९४
गुल्मी– ५४१
प्यूठान– ४६७
दाङ– ७८७
रोल्पा– ८८
पूर्वी रुकुम– ५८
बाँके–१,२७५
बर्दिया– ४६५
सल्यान– ३२८
सुर्खेत– ९०३
दैलेख– १०९६
जाजरकोट– ६५
पश्चिम रुकुम– ५९
कालिकोट– ११७
जुम्ला– २०२
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,७८९
कञ्चनपुर– ६९७
डडेल्धुरा– ३४७
डोटी– १५४
अछाम– ९३६
बाजुरा– ६२७
बझाङ– ४९५
बैतडी– ३५१
दार्चुला– ५५

प्रतिक्रिया दिनुहोस्