Logo

चितवनमा थपिए ८७ जना कोरोना संक्रमित



Spread the love

२७ भदौ, चितवन। चितवनमा थप ८७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै चितवनमा संक्रमितको संख्या १२ सय नाघेको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर महानगरका ७३ जना, रत्ननगरका २ महिला, खैरहनि नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्