Logo

अफगान सरकार र तालिवानबीच पहिलोपटक शान्ति वार्ता हुँदै



Spread the love

एजेन्सी । अफगानिस्तान सरकार र तालिवान बिद्रोहीबीच आज पहिलोपटक शान्ति वार्ता हुँदैछ ।

चार दशकदेखि अफगानिस्तानमा चलेको युद्ध अन्त्यको प्रयास स्वरुप खाडी मुलुक कतारमा वार्ता हुन लागेको हो ।

यसअघि नै वार्ताको प्रयास भएपनि सम्भव हुन सकेको थिएन । अफगान सरकार र तालिवानका प्रतिनिधिबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्