Logo

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी



Spread the love

उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ hsebको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

विज्ञान संकायको नतिजा यही साउन अन्तिमसम्ममा तथा अन्य संकायको भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए ।

सरकारले परिषद्लाई राष्ट्रिय परीक्षा बोर्डमा परिवर्तन भएसगैँ यसवर्षको कक्षा १२ को नतिजा गत वर्षहरु भन्दा छिटो सार्वजनिक गर्न खोजिएको अर्यालको भनाई छ । बैशाख २० गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षा बैशाख ३१ सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्