Logo

बाँकेमा कोरोनामुक्त भई १५ जना घर फर्किए



Spread the love

२७ भदौ, नेपालगञ्ज । बाँकेमा कोरोनामुक्त भइ १५ जना घर फर्किएका छन् । भदौ १३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेसन सेन्टरमा बस्दै आएका ६ महिला र ९ पुरुषहरु निको भएपछि शनिबार डिस्चार्ज गरीएको हो।

शनिबार संक्रमणमुक्त भै निको भएर घर फर्किएकाहरु १५ जना सहित बाँकेबाट हालसम्म ९८५ जना कोरोनामुक्त हुँदै घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा हालसम्म १ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्