Logo

नेपालमा थपिए १२०२ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु



Spread the love

२७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १०१८६ पिसिआर परीक्षणमा थप १२०२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्