Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

२७ भदौ, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ९ लाख २० हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख २० हजार ४ सय ६० जनाको मृत्यु भएको छ भने २ करोड ६९ लाख २ बढी संक्रमित भएका छन् । २ करोड ६० लाख ६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २५१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ३ सय १६ जनाको मृत्यु भएको छ भने २ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ । कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ६,६३७,२४०
२. भारत – ४,६६३,९३०
३. ब्राजिल – ४,२८३,९७८
४. रुस – १,०५७,३६२
५. पेरु- ७१६,६७०
६. कोलोबिया– ७०२,०८८
७. मेक्सिको–६५८,२९९
८. दक्षिण अफ्रिका – ६४६,३९८
९. स्पेन – ५७६,६९७
१०. अर्जेन्टिना – ५३५,७०५
५५. नेपाल – ५३,१२०

प्रतिक्रिया दिनुहोस्