Logo

काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२०२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ३७७ भक्तपुरका १७ र ललितपुरका ३७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्