Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२८ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख २४ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ भने २ करोड ८९ लाख ३८ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ८ लाख ५हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३२६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ भने २ लाख ८२ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७०७
ब्राजिल -८००
रसिया -११९
पेरु -१२३
इटली -६
जर्मनी -४
भारत -११०८
बेलायत -९
चिलि -४५
इरान -११६
अर्जेन्टिना -११५
पाकिस्तान -३
साउदी अरेबिया -२७
मेक्सिको -५३४
फ्रान्स -१७
टर्की -४८
बंगलादेश -३४
युक्रेन -७२
दक्षिण अफ्रिका -४९
कोलम्बिया -२१६
फिलिपिन्स -१८६
इजिप्ट -२०
डोमोसियन रिपब्लिक -१२
इराक -६०
इन्डोनेसिया -१०६
रोमानिया -२७
बोलिभिया -७२
क्यानडा -७
इक्वेडर -२८
बेलारुस -६
ग्वाटेमाला -२०
नेदरल्याण्ड -१
युएई- १
कुबेत- १
बेल्जियम -२
जापान -११
पानामा -१५
इजरायल -१३
पोर्चुगल -५
नाइजेरिया -२
बहराइन -३
भेनेजुयला -९
अर्मेनिया- २
घाना -१
अल्जेरिया -६
होन्डुरस -९
उव्जेकिस्तान -७
माल्दोभा -३
नेपाल -१४
सर्बिया -१
आयरल्याण्ड- २
केन्या -३
कोस्टा रिका -७
इथियोपिया -१०
अजरबैजान -२
पोल्याण्ड -१३
मोरक्को -२९
अस्ट्रेलिया- ६
अस्ट्रिया -४
चेक्भिया -३
एल साल्भाडोर -५
प्यालेस्टाइन -६
दक्षिण कोरिया -५
डेनमार्क -१
लेबनान -१०
पाराग्वे -१८
बोस्निया -४
लिबिया -२
क्रोएसिया -७
नर्थ मेसोडोनिया- ४
सेनेगल -२
जाम्बिया -६
मडागास्कर -१
बुल्गेरिया -४
अल्वानिया -३
हंगेरी- २
ग्रिस -२
हाइटी -३
मोन्टेग्रो -३
स्लोभाकिया -१
मोजाबिक्यू -४
ट्युनिसिया -४
युगान्डा -३
क्युबा -२
सिरिया -२
गाम्बिया -२
अंगोला -१
जोर्डन- १
ट्रिनिडाड एण्ड टोबागो -१
बहमास -२
म्यानमार- २
गुयना -२
चाड -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्