Logo

युएस टेनिसको उपाधि दोस्रोपटक नाओमी ओसाकालाई



Spread the love

एजेन्सी । युएस टेनिसको उपाधि दोस्रोपटक जापानी नाओमी ओसाकाले जितेकी छन् ।

२२ वर्षकी नाओमी महिला सिंग्ल्स फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्काका तीन सेटसम्म चलेको खेलमा १ ६, ६ ३ र ६ ३ ले हराएकी हुन् ।

यसअघि २०१८ को उपाधी जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्