Logo

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु



Spread the love

२८ भदौ, चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको आज बिहान मृत्यु भएको हो ।

दीर्घ रोगी उनको भदौ ११ गते नमूना संकलन गरिएको थियो ।

भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्