Logo

इरान सरकारले दियो रेस्लर नाविद अफ्कारीलाई मृत्युदण्ड



Spread the love

एजेन्सी । इरानले हत्या आरोप लागेका एकजना रेस्लरलाई मृत्युदण्ड दिएको छ । इरानले २७ वर्षीय रेस्लर नाविद अफ्कारीलाई दक्षिणी शहर शिराजमा झुण्ड्याएर मृत्युदण्ड दिएको हो ।

इरान सरकारले उनलाई सन् २०१८ मा भएको सरकार विरोधी प्रदर्शनको क्रममा सुरक्षा गार्डको हत्यामा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्