Logo

भारतीय गृहमन्त्री शाह पुन: अस्पतालमा भर्ना



Spread the love

एजेन्सी । भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि फेरी अस्पतालमा भर्ना भएका हुन्।

पछिल्लो महिना उनी कोरोना संक्रमित भएका थिए र रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्