Logo

अब नेपालमा दुई हजारमै पीसीआर टेष्ट



Spread the love

२८ भदौ, काठमाडौं । अब नेपालमा सरकारी र निजी सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट हुनेछ । सरकारले कोरोना परीक्षणको लागि पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट र स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले शुल्क घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि पीसीआर टेष्टको शुल्क ५५०० थियो ।

प्रतिक्रिया दिनुहोस्