Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२९ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो शनिबार १ हजार ३९ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ३९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना, मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, ललितपुरका ३३ जना रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जना, नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ७५२
मोरङ– २,०५९
सुनसरी– १,३०३
उदयपुर– १६१
इलाम– १०४
पाँचथर– २७
तेह्रथुम– ३२
धनकुटा– ५३
भोजपुर– २४
खोटाङ– ४३
ओखलढुङ्गा– ७४
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २०
पर्सा– २,००५
बारा– १,२७४
रौतहट– २,१३४
सर्लाही– २,२३०
मोहत्तरी–१,४५५
धनुषा– १,८६७
सिराहा– ७२१
सप्तरी– ९५७
चितवान– १,३२०
धादिङ– ३२६
रसुवा– २०
नुवाकोट– ११३
सिन्धुपाल्चोक– १३९
दोलखा– ९४
रामेछाप– ११७
काभ्रेपलाञ्चोक– ३९९
ललितपुर– १,१३६
भक्तपुर– ९६५
काठमाडौँ– ९,०८८
सिन्धुली– ९५
मकवानपुर–७२८
पूर्वी नवलपरासी– ४६२
तनहुँ– ३५९
स्याङ्जा– ३८८
पर्वत– ११९
बाग्लुङ– ३४६
कास्की– ५९७
लमजुङ– ३०५
गोरखा– ३०२
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ५७७
रुपन्देही– १,६२६
पाल्पा– ६७४
कपिलवस्तु– १,२७६
अर्घाखाँची– ३९७
गुल्मी– ५४३
प्यूठान– ४७०
दाङ– ८१२
रोल्पा– ९६
पूर्वी रुकुम– ६०
बाँके–१,३१४
बर्दिया– ५४४
सल्यान– ३२८
सुर्खेत– ९२८
दैलेख– १,१०१
जाजरकोट– ६५
पश्चिम रुकुम– ५०
कालिकोट– ११७
जुम्ला– २०४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,८००
कञ्चनपुर– ७१९
डडेल्धुरा– ३५२
डोटी– १५५ ४
अछाम– ९३८
बाजुरा– ६२७
बझाङ– ४९५
बैतडी– ३५१
दार्चुला– ५५

प्रतिक्रिया दिनुहोस्