Logo

नयाँ सिजनमा एभर्टनको सुखद सुरुवात, भार्डीको दुई गोलमा लेस्टर विजयी



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा टोटनह्याममाथि एभर्टनले जित निकालेको छ। खेलको ५५ मिनेटमा डिग्नेको पासमा कलभर्ट लेविनले गरेकाे निणार्यक गोलमा एभर्टनले जीत पक्का गर्याे।

अर्को खेलमा लेस्टर सिटीले विजयी सुरुवात गर्‍यो। जेमी भार्डीले दुई गोल गरेपछि लेस्टरले वेस्टब्रोमलाई ३- ० ले पराजित गरेको हो

लेस्टरका लागि जिमी भर्डीले ७४ र ८४ मिनेटमा दुई गोल गरे। कास्टाग्नेले ५६ मिनेटमा पहिलो गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्