Logo

इजराइलमा पुनः देशैभरी लकडाउन



Spread the love

एजेन्सी । इजराइल सरकारले फेरी देशभर लकडाउनको घोषणा गरेको छ । शुक्रबारदेखि तीन हप्तासम्मका लागि इजराइलमा दोस्रो लकडाउन सुरु हुनेछ ।

पछिल्लो हप्तामा संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।आइतबार एक टिभी सम्बोधनमा प्रधानमन्त्रीले दैनिक चार हजार संक्रमित भेटिएको बताएका छन् ।

दोस्रो लकडाउन इजराइलका लागि महँगो साबित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्