Logo

लकडाउनको विरोधमा अष्ट्रेलियामा प्रदर्शन



Spread the love

एजेन्सी। लकडाउनको विरोधमा अष्ट्रेलियामा प्रदर्शन भएको छ । कोरोनाको नियन्त्रणका लागि भन्दै लागू भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस्