Logo

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई कोराना संक्रमण पुष्टि



Spread the love
Vijaya Lama

२९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सले जनाएको छ ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका थिए। यसअघि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्