Logo

मन्त्रिपरिषद् बैठक बस्दै, प्राधिकरणको कार्यकारी प्रमुख आजै तोकिने



Spread the love

२९ भदौ, काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ ।

आज बस्ने बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्