Logo

नेपालमा थपिए ११७० कोरोना संक्रमित, थप १५ जनाको मृत्यु



Spread the love

२९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०७० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५५ हजार ३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्