Logo

काठमाडौं उपत्यकाका थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११७० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंका ४४० भक्तपुरका ४३ र ललितपुरका २९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्