Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३० भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ३२ हजार ४ सय २२ जनाको मृत्यु भएको छ भने २ करोड ९४ लाख ३४ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड १२ लाख ६८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३६० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ भने २ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४८०
ब्राजिल -४५४
रसिया -५७
पेरु -१०२
इटली -१४
जर्मनी -८
भारत -१०५४
बेलायत -९
चिलि -६४
इरान -१५६
अर्जेन्टिना -३१५
पाकिस्तान -४
साउदी अरेबिया -३७
मेक्सिको -२१७
फ्रान्स -३४
स्पेन -३३
टर्की -६३
बंगलादेश -२६
युक्रेन -३३
क्यानडा -८
दक्षिण अफ्रिका -५१
कोलम्बिया -१९९
फिलिपिन्स -२५९
इजिप्ट -१३
डोमोसियन रिपब्लिक-१६
इराक -७२
इन्डोनेसिया -११८
रोमानिया -२२
बोलिभिया -४७
कतार -२
इक्वेडर -१९
बेलारुस -६
ग्वाटेमाला -१५
नेदरल्याण्ड -२
कुबेत- ३
बेल्जियम -२
ओमान -१०
जापान -३
पानामा -७
इजरायल -१७
पोर्चुगल -४
नाइजेरिया -१
बहराइन -१
अल्जेरिया -८
होन्डुरस -१४
उव्जेकिस्तान -६
स्विजरल्याण्ड -४
अर्मेनिया -३
घाना -८
माल्दोभा -६
नेपाल -१५
कोस्टा रिका -१५
इथियोपिया- ९
अजरबैजान -२
अफगानिस्तान -५
पोल्याण्ड -१५
मोरक्को -३६
अस्ट्रेलिया -६
अस्ट्रिया -१
केन्या -२
चेक्भिया -९
एल साल्भाडोर -३
प्यालेस्टाइन -५
दक्षिण कोरिया -५
डेनमार्क -२
लिबिया -६
लेबनान -५
बोस्निया -६
ग्रिस -५
क्रोएसिया -३
सुडान -१
नर्थ मेसोडोनिया- ४
मडागास्कर -२
जाम्बिया -८
बुल्गेरिया -९
अल्वानिया -४
हंगेरी -५
नामिबिया -२
माल्दिभ्स -१
ट्युनिसिया -१०
मोन्टेग्रो -१
इस्वातिनी -३
मलावी -१
युगान्डा -१
काबो भेर्डे-१
जमैका -२
सुरीनाम -२
सिरिया -२
अंगोला -२
श्रीलंका -१
म्यानमार -१२
जोर्डन -२
ट्रिनिडाड एण्ड टोबागो -२
उर्बा -२
बोत्सना -१
माल्टा -१
टोगो -३
चाड -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्