Logo

चीनबाट सामान आयातमा रोक लगायो अमेरिकाले



Spread the love

एजेन्सी । अमेरिकाले चीनको झिन्झियाङ प्रान्तबाट सामान आयातमा रोक लगाएको छ । अमेरिकाले झिन्जियाङबाट कपडा, कम्प्युटरजन्य सामग्री लगायतको आयातमा प्रतिबन्ध लगाएको हो ।

बेइजिङले अल्पसंख्यक उइगर मुस्लिम समुदायमाथि अमानवीय गतिविधि गरेको आरोप लगाउदै दवाब दिने उद्देश्यले सामन आयातमा अमेरिकाले रोक लगाएको हो ।

विश्व बजारको २० प्रतिशत कपासजन्य कपडा चीनको झिन्झियाङ प्रान्तबाट निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्