Logo

जीवन स्वच्छन्दताका १३ प्रफुल्ला भनाइ



Spread the love

-बुद्धि प्रसाद आचार्य

आलस्यमयि मरुभूमिलाई प्रभमय एवं विनोदक परिस्थितिमा रुपान्तरण गर्ने चिरस्थायी चेतनशिल उर्जा उदिप्त गर्न निम्न सुत्रपात प्रणालीसाथ अपनाउन सकिन्छ । जीवन स्वच्छन्दताका १३ प्रफुल्ल अपनाउनु होस्

१. अस्थिर व्यक्ति मात्र मिठास एवं ध्वनि तरंग विस्तारताको एक शालीन पात्र हुनेछ ।
२. जस्तो सुकै प्रतिभा भएपनी अवसरलाई छल नगर्नुहोस, अवसरवादी कमजोरी पनि दिप्तिमान महत्वाकांक्षा सवलताका ध्वतक प्रतिपादित हुनेछन् ।
३. उद्देश्य कहिल्यै सरल हुदैन , जब तिमि निरन्तारिक कर्मयोद्दा बन्नेछौ कहिल्यै कठिनताभार हुनेछैन ।
४. तिमि कहिल्यै बुढो हुनेछैनौ , तब हुनेछौ जब तिम्रा उद्देश्यविहिन यात्राहरु सदावर्ति लम्किरहने छन् ।
५. मस्तिष्कको तरंगलाई चौतर्फी प्रसारण हुन दिनुहोस् , अनि चिन्नुहोस कुन ठिक कुन बेठीक ।
६. महान कार्यको लागि पनि स्वच्छ प्रेमको खाँचो हुनेछ ।
७. विद्यान एवं विवेकशील व्याक्तिका साथीहरू कमै हुन्छन् , किनकी उनिहरु साथी भन्दा उज्वल भविस्य मतलरुपी हुन्छन् ।
८. पढाईले दिमागको कसरत भइरहन्छ र पो किताबका भोकाहरु बैज्ञानिक एवं उच्चपदस्थमा सिफारिस हुन्छन् ।
९. शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक एवं संवेगात्मक पद्धतिको संमिश्रण उपयोग द्वारा मात्र जीवन चलिराछ ।
१०. जबसम्म तिमी केही गर्दैनौ तबसम्म तिमिलाइ कसैले नि पत्याउन्नन , जब गर्नेछौ नभएको नि भइदिनेछ ।
११. नेतृत्वविहिन कार्य असफल नै हुनेछ ।
१२. कृतज्ञता प्रकट गर्ने बानिबृती हृदयदेखि मनन गरि सबैलाई धन्यवाद दिनुहोस् ; तपाईं सबैको नजरमा मनरुपी भगवान् विस्मयजनक खडा हुनुहुनेछ ।
१३. निरंतरता अनि धैर्यताले सफलताको एक निस्संदेह प्रतिनिधि प्रतिपादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्