Logo

सिन्धुपाल्चोक केन्द्रबिन्दु, ६ रेक्टरको भूकम्प



Spread the love

३१ भदौ, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक केन्द्रबिन्दु बुधवार बिहान भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपासमा केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदण्ड केन्द्रका प्रमुख लोकविजय अधिकारीले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

यसअघि भदौ २६ शुक्रवार बिहान ९ बजेर ३० मिनेट जाँदा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।सिन्धुपाल्चोक, काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा भूकम्पको महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्