Logo

राम्चेमा फेरी भूकम्प गयो



Spread the love

३१ भदाै, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको राम्चेमा पुनः अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बुधबार ६ बजेर १० मिनेट जाँदा पुनः अर्को भूकम्प गएको हो ।

बुधबार गएको दोस्रो भूकम्प भने ३.८ म्याग्निच्यूडको रहेको छ ।

बुधबार बिहान ५ बजेर २० मिनेट जाँदा राम्चेमा ६ म्यग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्