Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

३१ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

बुधबार बिहिबार अहिलेसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो बुधबार १ हजार ४ सय ५९ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ४ सय ५९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका ५५५, काभ्रेका ८, चितवनका ३७, दोलखाका ५, धादिङका ४, नुवाकोटका २, भक्तपुरका ८६, मकवानपुरका ८७, रामेछापका २ र ललितपुरका ३५ जना, सिन्धुपाल्चोकका २, कास्कीका ७, गोरखाका ५, तनहुँका ९, नवलपरासीपूर्वका २१, लमजुङका ४, स्याङ्जाका १४, अर्घाखाँचीका ३, गुल्मीका ३, दाङका २६, नवलपरासीका ३, पाल्पाका १६, बाँकेका २७, रुपन्देहीका ५१, दैलेखका २, सल्यानका २, सुर्खेतका २३, कञ्चनपुरका ८, कैलालीका ११, डोटीका ११, दार्चुलाका ३, बझाङका २ तथा बैतडीका ८ जना, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ६, ताप्लेजुङका १, पाँचथरका १, भोजपुरका १, मोरङका १११, सुनसरीका १७, धनुषाका ६, पर्साका १, बाराका ३, महोत्तरीका ९, रौतहटका २६, सप्तरीका २४, सर्लाहीका ४, सिरहाका १६२ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ भने ४० हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ७६५
मोरङ– २,२०२
सुनसरी– १,३६६
उदयपुर– १६३
इलाम– १०४
पाँचथर– २७
तेह्रथुम– ३२
धनकुटा– ५३
भोजपुर– २७
खोटाङ– ४४
ओखलढुङ्गा– ९५
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २१
पर्सा– २,०१५
बारा– १,२८९
रौतहट– २,१६०
सर्लाही– २,३९४
मोहत्तरी–१,४६४
धनुषा– १,८४९
सिराहा– ७५९
सप्तरी– ९७३
चितवान– १,३८८
धादिङ– ३३८
रसुवा– २०
नुवाकोट– ११८
सिन्धुपाल्चोक– १४३
दोलखा– १००
रामेछाप– १२०
काभ्रेपलाञ्चोक– ४२५
ललितपुर– १,२००
भक्तपुर– १०९६
काठमाडौँ–१०,०८३
सिन्धुली– ९६
मकवानपुर–८२९
पूर्वी नवलपरासी– ४८५
तनहुँ– ३८५
स्याङ्जा– ४०४
पर्वत– ११९
बाग्लुङ– ३४८
कास्की– ६०८
लमजुङ– ३१३
गोरखा– ३१७
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ५८७
रुपन्देही– १,७५८
पाल्पा– ७०७
कपिलवस्तु– १,२८२
अर्घाखाँची– ४०१
गुल्मी– ५४८
प्यूठान– ४७०
दाङ– ८८३
रोल्पा– ९८
पूर्वी रुकुम– ६०
बाँके–१,३३६५
बर्दिया– ५४४
सल्यान– ३३२
सुर्खेत– ९८०
दैलेख– १,११०
जाजरकोट– ६७
पश्चिम रुकुम– ५०
कालिकोट– ११८
जुम्ला– २०४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,८८१
कञ्चनपुर– ७३०
डडेल्धुरा– ३५२
डोटी– १५६५
अछाम– ९४३
बाजुरा– ६२७
बझाङ– ४९७
बैतडी– ३५९
दार्चुला– ५८

प्रतिक्रिया दिनुहोस्