Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

एकै प्रदेशमा थपिए ५० जना कोरोना संक्रमित



३१ भदौ, पोखरा । बुधबार गण्डकी प्रदेशमा एकै ५० जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगे गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

चार जिल्लामा थपिए ५० जना कोरोना संक्रमित। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३, वडा नं १ का २५ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी, कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्