Logo

एकै प्रदेशमा थपिए ५० जना कोरोना संक्रमित



Spread the love

३१ भदौ, पोखरा । बुधबार गण्डकी प्रदेशमा एकै ५० जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगे गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

चार जिल्लामा थपिए ५० जना कोरोना संक्रमित। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३, वडा नं १ का २५ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी, कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्