Logo

कोरोना संक्रमित कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालमा



Spread the love

३१ भदौ, काठमाडौं । कोरोनाभाइरस संक्रमित कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

मंगलबार साँझ ज्वरो बढेपछिहोम आइसोलेसनमा बस्दै आएका कोइरालालाई चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्