Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

कोरोना संक्रमित कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालमा



३१ भदौ, काठमाडौं । कोरोनाभाइरस संक्रमित कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

मंगलबार साँझ ज्वरो बढेपछिहोम आइसोलेसनमा बस्दै आएका कोइरालालाई चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्