Logo

कोरोनाविरुद्ध अहिलेसम्मकै छोटो एन्टिबडी पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी



Spread the love

एजेन्सी। अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले पत्ता लगाएको यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको रहेको छ ।

अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा ‘एबी एट’ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको बताएका छन् ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने बैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्