Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

कोरोनाविरुद्ध अहिलेसम्मकै छोटो एन्टिबडी पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी



एजेन्सी। अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले पत्ता लगाएको यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको रहेको छ ।

अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा ‘एबी एट’ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको बताएका छन् ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने बैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्